close

एआई एजेन्टलाई एआई क्षेत्रको अर्को ठुलो क्रान्तिको रूपमा हेरिएको छ । तर यसको स्पष्ट परिभाषा भने तय भइसकेको छैन । अहिलेसम्म, एआई एजेन्टको सटीक स्वरूपमा विशेषज्ञहरू एक मत छैनन् । सामान्यतया, एआई एजेन्टलाई त्यस्तो सफ्टवेयर मान्न सकिन्छ, जसले ग्राहक सेवा प्रतिनिधि, एचआर कर्मचा...