काठमाडौं । अब प्रयोगकर्ता आफैंले म्याकबुक मर्मत गर्नसक्ने भएका छन् । यसअघि प्रयोगकर्तालाई आईफोन मर्मत गर्न दिएककाे एप्पलले म्याकबुकमा पनि सोही व्यवस्था लागू गरेको हो । योसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको म्याकबुक बिग्रिएको खण्डमा आफैंले मर्मत गर्न सक्नेछन् । तर, यस...
