काठमाडौं । स्मार्टफोन बिक्रीको हिसाबले एप्पल पुनः विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ । सन् २०२१ को दोस्रो त्रैमासिकसम्म चिनियाँ ब्राण्ड साओमीभन्दा पछि परेको एप्पलले तेस्रो त्रैमासिकमा भने आफूलाई पुनः दोस्रोमा स्थापित गर्न सफल भएको हो । स्मार्टफोन बजारको तथ्याङ्क...
