close

काठमाडौं । विभिन्न अनलाइन अकाउन्टका लागि प्रयोग हुने पासवर्ड जटिल र सजिलै अनुमान गर्न नसकिने किसिमको राख्नुपर्छ । तर, हामी हाम्रो सहजता र सहजै सम्झिनका लागि सामान्य पासवर्ड राख्छौं । यसले गर्दा अकाउन्ट ह्याक हुने जोखिम उच्च हुन्छ । प्रयोगकर्तालाई पासवर्ड राख्न गाह्रो नहो...