close

काठमाडौं । स्मार्टफोन अहिले हाम्रो दैनिकी नै बनेको छ । फोन गर्न, एसएमएस र ईमेल पठाउन, फोटो भिडिओ खिच्नमात्रै होइन, हामीले धेरैजसो डिजिटल डेटा स्मार्टफोनमै राख्छौं । साथै अहिले आर्थिक कारोबार पनि स्मार्टफोनबाटै हुने गरेकाे छ । स्मार्टफोनबाटै यति धेरै काम हुँदा कस...