काठमाडौं । क्लाउडमा स्टोर भएका यौन दुर्व्यवहारसँग सम्बन्धित बालबालिकाका फोटो पत्ता लगाउन आईफोन र आईप्याडहरू स्क्यान गर्ने एप्पलको योजनाविरुद्ध हजारौंले विरोध जनाएका छन् । प्राविधिक सुरक्षा तथा गोपनीयताका अभियान्ताहरूको एक समूहले प्रकाशन गरेको खुला पत्रमा हजारौं मानिस...
