काठमाडौं । विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड एमसीडोडोका उत्पादन नेपाली बजारमा उपलब्ध हुने भएका छन् । एडुटेक इन्टरनेसनल प्रालिले आईफोन प्रयोगकर्तालाई लक्षित गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । एडुटेकले हाल नेपाली बजारमा विभिन्न मोडेलका फास्ट चार्जर, टीडब्लूए...