close

काठामडौं । ओपेराले आफ्नो डेस्कटप ब्राउजर र ओपेरा जीएक्समा एआईमा आधारित च्याबट उपलब्ध गराएकाे छ । ओपेराले आफ्नो ब्राउजरमा ओपनएआईको च्याटजीपीटी फोर र च्याटसोनिकमा आधारित च्याटबट थपेको हो । एआईबाट निर्माण गरिएका सामग्रीहरु ‘गेम चेन्जर’ हुने भएकाले प्रयोगक...