काठमाडौं । बेलायती सेनाको आधिकारिक ट्वीटर र युट्युब अकाउन्ट कब्जामा लिई ह्याकरले क्रिप्टोकरेन्सीको प्रचार गरेका छन् । बेलायतकाे रक्षा मन्त्रालयले सेनाको सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको विषय पुष्टि गरेकाे छ । ‘सेनाको ट्वीटर र युट्युब अकाउन्ट ह्याक गरी क्रिप्टो प्रचार गरि...
