close

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ट्रुथ सोसल एलन मस्कको एक्सभन्दा मूल्यवान् कम्पनी बनेको छ । शेयरमा पछिल्लो पटक उक्त सामाजिक सञ्जालको माउ कम्पनीको शेयरमा आएको उछालका कारण ट्रुथ सोसल मूल्यवान् बन्न पुगेको हो । सेप्टेम्बर यता ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्र...