काठमाडौं । टेस्लाका मालिक एलन मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेसँगै मंगलबारबाट कम्पनीको शेयर मूल्य घटेको छ । ट्वीटर खरिदका लागि मस्कले टेस्लाको शेयर बिक्री गर्नसक्ने देखिएसँगै एकै दिनमा कम्पनीको मार्केट भ्यालु १२५ अर्ब डलर घटेको हो । कतिपय लगानीकर्ताले ट्वीटरमा मस्...
