काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अब तपाईंलाई पोस्टमा ‘लाइक्स्’ हाइड गर्ने विकल्प दिने भएका छन् । केही हप्ताको परीक्षणपछि विश्वका यी दुई लोकप्रिय सोसल मिडिया एपले यो फिचर सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअन्तर्गत आफ्ना पोस्टमा लाइक लुकाउने वा देखाउने विकल्...
