काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले प्रयोगकर्ताहरूको सार्वजनिक पोस्ट एआई टुललाई तालिम दिन प्रयोग गर्ने गरेको छ । अब भने यसलाई कम्पनीले वैकल्पिक बनाउने देखिन्छ । शुक्रबार एक्सको सेफ्टी अकाउन्टमा यसबारे पोस्ट गरिएको छ । जहाँ यसका ...
