काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही वर्षदेखि २०८ क्यारेक्टर लामो ट्वीट गर्ने सुविधा दिँदै आएको छ । तर प्रयोगकर्तालाई यो सीमा अझै पनि कम लागिरहेको छ । प्राप्त खबरअनुसार ट्वीटर एउटा त्यस्तो नयाँ फिचरको परीक्षण गरिरहेको छ, जसमा २८० क्यारेक्टरभित्र आफ्नो ट्वीट सीम...