close

काठमाडौं । कोरोना भाइरसका कारण सुस्ताएको मोबाइल बजार सन् २०२० को अन्तिम त्रैमासिकमा भने पुनः पुरानै लयमा फर्किएको छ । जसमा एप्पललले सबैभन्दा राम्रो बजार पाएको छ । एप्पलले तेस्रो त्रैमासिकको तुलनमा अन्तिम त्रैमासिकमा ९६ प्रतिशत बढी डिभाइस बिक्री गर्न सफल भएको छ । अ...