काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको पाँचाै सस्करणको ‘एनवाइईएफ स्टार्टअप अवार्ड्स’ कार्यक्रमका लागि १५० भन्दा बढी स्टार्टअप‍ले आवेदन दिएका छन् । मञ्चले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका १४ विभिन्न स्थानबाट स्टार्टअपक...
