close

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गर्दै आएका अनलाइन ट्राफिक जरिवाना र भर्ना छनौटको भुक्तानी सेवा अवरुद्ध हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रणालीमा प्राविधिक मर्मत भइरहेकाले सेवा प्रभावित हुने प्रहरीले जनाएको छ । प्रहरीको सूचना अनुसार महालेखा नियन्त्रक कार्य...