close

काठमाडौँ । डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ (आइएमई खल्ती लिमिटेड) ले नेपाली वालेटमा रहेको ब्यालेन्समा ब्याज दिने सुविधा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा अन्तर्गत प्रयोगकर्ताले वालेटमा रहेको रकममा प्रत्यक्ष ब्याज प...