काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्सर्जन हुने कुहिने फोहोरमैलाको वैज्ञानिक तथा प्रविधियुक्त व्यवस्थापनका लागि उपयुक्त विधि सिफारिस गर्न सम्बन्धित व्यक्ति, सङ्घ-संस्था तथा कम्पनीहरूसँग सुझाव माग गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आइतबार...
