काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको बजार मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलर नाघेको छ । यससँगै सामसङ यो आँकडा पार गर्ने एसियाकै दोस्रो कम्पनी बन्न सफल भएको छ । सीएनबीसीका अनुसार सामसङ इलेक्ट्रोनिक्सको बजार मूल्य १५ सय ट्रिलियन कोरियन वन अर्थात् करिब १.०...
