काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा निहुरो बेच्दै गरेकी एक वृद्धामाथि नेपाली सेनाले गरेको व्यवहारको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘आरपीए भ्लग’ नामक फेसबुक पेजमार्फत राजन आचार्यले बुधबार सार्वजनिक गरेका दुई ओ...
