काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईओएस १६ उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले सोमबारदेखि आईफोन मोडेलका लागि नयाँ अपडेट आईओएस १६ उपलब्ध गराउने भएको हो । त्यसैगरी एप्पलले स्मार्टवाचका लागि वाचओएस ९ समेत सार्वजनिक गर्ने जनाएको छ । तपाई...