close

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाले स्थानीय महिलाहरूलाई भाडामा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन (ई-रिक्सा) उपलब्ध गराउने भएको छ । महिलालाई स्वरोजगार बनाउन तथा हरित प्रविधिलाई प्रवर्द्धन गर्ने योजनासहित पालिकाले यस्तो निर्णय गरेको हो । यो परियोजनाका लागि एलाइन्...