close

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा एनपीएस नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो प्रविधिको उद्घाटन गरे । ...