काठमाडौं । हाम्रा मोबाइल फोनका लागि सबै ठाउँ सुरक्षित र विश्वसनीय हुन्छन् भन्ने हुँदैन । त्यस्ता ठाउँमा फोन अनलक गरेर राखियो भने अन्य कसैले अनुमति बिनै प्रयोग गरिदिन सक्छन् । तर, हाम्रो कोठा भने त्यस्ता ठाउँभन्दा सुरक्षित हुन्छ । त्यस्तै कतिपय यस्ता ठाउँ पनि हुन्छन्...
