काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै साओमीको मि डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट ...