काठमाडाैं । रूस-युक्रेनका युद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले फोर्टनाइट गेमले करिब १४ करोड ४० लाख डलर (करिब १७ अर्ब ४६ करोड रूपैयाँ) संकलन गरेको छ । युद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले फोर्टनाइटले २१ मार्चदेखि ३ अप्रिलसम्म प्लेयरले गेमका सामान किन्नका लागि गरेक...