१२ कक्षाको पढाई सकेका विद्यार्थीलाई लक्षित गर्दै सफ्टवेयरिका कलेजले आयोजना गरेको नेपाल आईओटी च्यालेन्ज नामक बुट क्याम्पमा दैनिक जीवनमा सहयोग पुग्ने विभिन्न खालका आइडियाहरु विद्यार्थीले प्रस्तुत गरेका थिए । बुटक्याम्पमा सहभागी भएका र नभएका विद्यार्थी समूहले तयार पारेका यस्...