काठमाडौं । पुरानै शैलीको सेवा र समय अनुकूल सेवा परिमार्जन गर्न नसक्दा हुलाक सेवा संकटमा पर्दै गएको छ । हुलाकलाई आधुनिकीकरण गरी सेवाकाे क्षेत्र विस्तार गर्न नसक्दा अस्तित्व नै गुमनाम हुने खतरा देखिएकाे छ । महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्ष...
