काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका जारी गरेको छ । यसअघि तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको ...