close

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन वृद्धि गर्न विद्युतीय बीजक प्रणाली, क्याश रजिस्टर, फिस्कल प्रिन्टर, अनलाइन कनेक्टिभिटी, बजार अनुगमन जस्ता विधि प्रयोगमा ल्याउन सुझाव दिएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेद...