close

काठमाडौं । अब नमस्ते पे प्रयोगकर्ताले मोबाइल एपबाट सोझै नेपाल टेलिकमको डेटा तथा भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको कम्पनीले यो नयाँ सुविधा ल्याएको हो । नमस्ते पेले इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने ग...