close

काठमाडौं । नेपाल टेलिकमले आईपीटिभी सेवा ‘एनटी टिभी’ मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । कम्पनीले बेटा भर्सनका रूपमा एन्ड्रोइड र आईओएस प्लेटफर्ममा बेटा संस्करण सार्वजनिक गरेको हो । एनटी टिभी एपमार्फत नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्य...