close

काठमाडौं । छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले भिडिओ सामग्रीको रिभ्युमा संलग्न मानव जनशक्ति विस्थापित गर्दै स्वचालित प्रविधि प्रयोग गर्ने भएको छ । कम्पनीले अमेरिका र क्यानडामा अटोमेटेड रिभ्यु सिस्टम सुरु गर्ने भएको हो । जसबाट नग्नता, अश्लीलता, यौन, अपराध, ग्राफिक कन्ट...