close

काठमाडौं । नेपाल टेलिकमको आईपीटिभी सेवा ‘एनटी टिभी’ अब माेबाइलमा पनि उपलब्ध भएकाे छ । केही समयकाे परीक्षणपछि कम्पनीले मंगलबार माेबाइल प्रयाेगकर्ताका लागि ‘एनटी टिभी’ काे बेटा संस्करण सार्वजनिक गरेकाे हाे ।  ‘सुरूवाती चरणमा हामीले माेबाइल प्रयाेग...