काठमाडौं । सामसङले नेपाली बजारमा पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मसिन सार्वजनिक गरेको छ । २०२२ को नयाँ लाइनअपका रुपमा कम्पनीले ८ केजी र ९ केजीसम्म क्षमता भएका चार मोडलका वासिङ मसिन भित्र्याएको हो । यी मोडलहरु एआई कन्ट्रोल, इकोबब्बल टेक्न...
