close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फिनेटेकका लागि छुट्टै डेटा प्याक ल्याउन सेवा प्रदायकलाई निर्देशन दिने भएको छ । सोमबार राजधानीमा आयोजित ‘दूरसञ्चार सेवामा कर’ विषयक छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यसबारे जानकारी दिएका हु...