close

काठमाडौँ । नेपालमा आज आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको मे २ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘सूचना ...