काठमाडौँ: टिकटकले नेपालका किशोर-किशोरीहरूलाई लक्षित गर्दै आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ (Family Pairing) फिचर सुरु गरेको छ । यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक अकाउन्टलाई आफ्नो अकाउन्टसँग जोड्न सक्नेछन् । यसले अभिभावकहरूलाई ...