काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्राहकको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ । केन्द्रीय बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै डिजिटल माध्यमबाट हुने कारोबारला...
