काठमाडौँ । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्नका लागि आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले नेपालको राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट औपचारिक रूपमा आवेदन आह्वान गरेको हो । बिहीबार एक सूचना जार...
