close

काठमाडौँ । चीनले आफ्नो देशमा उत्पादन हुने सबै ह्युमनोइड (मानवरूपी) रोबोटहरूलाई डिजिटल पहिचान (Digital Identity) दिने योजना अघि सारेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार चीनले गत शुक्रबारदेखि सुरु गरेको राष्ट्रिय पहल ‘Humanoid Full Lifecycle Manag...