close

  काठमाडौँ । आगामी दशकमा सौर्य ऊर्जा कोइला, तेल र प्राकृतिक ग्यासलाई पछि पार्दै विश्वको सबैभन्दा ठुलो ऊर्जा स्रोत बन्ने देखिएको छ । ब्लुमबर्गएनईएफको एउटा नयाँ प्रतिवेदनले यस किसिमको प्रक्षेपण गरेको हो । यो ठुलो परिवर्तन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्...