काठमाडौं । भारतका तीन दूरसञ्चार सेवाप्रदायक कम्पनी मिलेर फाइभजी फ्रिक्वेन्सी अक्सनमा गैरदूरसञ्चार कम्पनीलाई फ्रिक्वेन्सी लिनबाट राेक्ने तयारी गरेका छन् । रिलायन्स जिओ, भारती एयरटेल तथा भोडाफोन मिलेर आउँदो फाइभजी फ्रिक्वेन्सीको अक्सनमा बाहिरी कम्पनीलाई रोक्ने तयारी भएको...
