close

काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म ग्यापु दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । कोभिडका कारण लागू भएको पहिलो लकडाउनमा उपभोक्ताको भिडभाडमा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निःशुल्क होम डेलिभरी सेवा दिँदै सुरु भएको...