काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्जका लागि लोकप्रिय प्लेटफर्म कोइनबेस हालै यूएस एप्पल एप स्टोरमा शीर्ष स्थानमा आएको छ । एप स्टोरको टप चार्ट लिस्टका अनुसार कोइनबेस हाल अमेरिकाको सबैभन्दा लोकप्रिय एप बन्न सफल भएको हो । यो एपले टिकटक, युट्युव, फेसबुक, इन्स्टाग्राम र ट्र...