close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सिम कार्ड तथा रिमकार्ड वितरणमा कडाइ गर्न मोबाइल सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै नियामकले जथाभावी रुपमा सिमकार्ड तथा रिमकार्ड वितरण भइरहेको प्रति ध्यानाकर्षण जनाउँदै यस्तो निर्दे...