close

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् । आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी यो अफर सञ्चालनमा ल्याएको हो । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइल...