close

काठमाडौं । नजिकिँदै गरेको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसरमा मोबाइल कम्पनी भिभोले ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गरेको छ । आजदेखि सुरु भएको यो कन्टेस्टमा सहभागीहरूले फोटो खिचेर आफ्नो सोसल मिडिया अकाउन्टमा शेयर गर्नुपर्ने हुन्छ र सबैभन्दा ध...