close

काठमाडौं । राहदानी विभागले बुकिङ रद्द गरिएका सेवाग्राहीलाई लक्षित गरी सोमबार बिहान ७ बजेदेखि विशेष सेवा सुरु गरेको छ । विद्युतीय राहदानीका लागि अनलाइन बुकिङ गरेका तर कोरोना महामारीका कारण बुकिङ रद्द भएका नागरिकहरूका लागि विभागले यस्तो व्यवस्था मिलाएको हो । ...